कामिरिता शेर्पा

आफ्नै विश्व कीर्तिमान तोड्दै कामिरिता शेर्पा: ३२ औँ पटक चुमे सगरमाथाको चुचुरो

५६ वर्षीय कीर्तिमानी आरोही कामिरिताले आज (१७ मे २०२६) बिहान ठीक १० बजेर १२ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। उनलाई आरोहण व्यवस्थापन गराएको एजेन्सी सेभेन...

ताजा समाचार