संस्थापन समूहका नेता सभापति, उपसभापति र महामन्त्री रहेको प्रदेश समितिले आयोजना गर्ने प्रदेश भेलाअघि नै शेखर पक्षले अर्को भेला गरेर १५औँ महाधिवेशनको तयारी थालेको आरोप संस्थापन पक्षका नेताहरूले लगाएका छन्।...