महामन्त्री थापाले प्रस्तुत गरेकाे निर्वाचनपूर्व गठबन्धन, पार्टीको आगामी १५औं महाधिवेशनको कार्यतालिका र महामन्त्री शर्माले प्रस्तुत गरेकाे एक्जिट पोलिसीका विषयमा विवाद भएपछि भदौ १२ गते बैठक स्थगित गरिएको थियो। ...