मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहमा खटाइएको कर्मचारीहरू हालसम्म पनि कार्यस्थलमा नपुगेको गुनासो प्राप्त भएपछि यस्तो कदम चालिएको हो। विशेषगरी कर्मचारीहरूले रमाना लिन ढिलाइ गर्ने र कतिपय...