बिहीबार दुर्घटनालगत्तै गोताखोरको टोलीले लगातार पाँच घण्टासम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आज दोस्रो दिन बिहानैदेखि खोजी कार्यलाई निरन्तरता दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज...