कर्णाली करिडोर अवरुद्ध

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । ...

ताजा समाचार