करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौँ । सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरमा सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो । ...