प्रधानमन्त्रीको यस अभिव्यक्तिले सरकारलाई कुनै न कुनै दबाब, प्रभाव वा संकट परेको हुनसक्ने अनुमान गर्न सकिन्छ। अन्यथा सामान्य परिस्थितिमा मुलुकको प्रधानमन्त्रीले सत्तामै रहनका लागि नेपालको नीतिभन्दा बाहिर गएर काम नगर्ने...