उनले देवानी संहिता, पञ्जीकरण ऐनलगायतका कानुनमा मृत्यु घोषणासम्बन्धी व्यवस्था रहेकाले त्यसलाई संशोधन गरेर विपद्का कारण बेपत्ता भएकाको मृत्यु घोषणा तथा दर्ताको प्रक्रिया सहज बनाउने तयारी भइरहेको जानकारी दिइन्। ...