एलिना चौहान

कानुनीरुपमै विष्णुसँग छुटेपछि एलिनाले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौँ । गायिका एलिना चौहानले मंगलबारदेखि पति विष्णु सापकोटासँग छुट्टिएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा लामो भावनात्मक विचार लेख्दै आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी हुन्। ...

ताजा समाचार

धेरै पढिएको