एनपिएल अक्सन

एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध, अरु काे कहाँ?

तीव्र गतिका बलर प्रतिश जिसीलाई १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ। ‘ग्रेड ए’ मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो। उनलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो।

ताजा समाचार