चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माका अनुसार, उक्त कविता आफ्ना हजुरआमाको सम्झनामा आधारित रहेको छ, जुन सम्पादनका क्रममा पुनःस्मृतिमा फर्किएपछि चलचित्रको महत्वपूर्ण अंग बनेको हो। ...