आजको दिन किरात राई समुदायका मानिसहरूले गाउँगाउँमा रहेका ‘भूमेस्थान’ वा ‘साकेला थान’ मा भेला भएर पूजा आराधना गर्दछन्। बालीनाली लगाउनुअघि प्रकृति मातासँग राम्रो उब्जनी होस् र अन्नबालीमा किराफट्याङ्ग्राले दुःख नदिऊन्...