ई-पासपोर्ट

पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई दिने तयारी

काठमाडौं । सरकारले पहिलो विद्युतीय राहदानी (ई-पासपोर्ट) इतिहासविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिने तयारी गरेको छ। राहदानी विभागले आजदेखि ई-पासपोर्टको परीक्षण वितरण सुरु गर्दैछ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार...

ताजा समाचार

धेरै पढिएको