सन् १९३३ मा जन्मिएकी आशा भोसलेले सात दशक लामो सांगीतिक यात्रामा १ हजारभन्दा बढी हिन्दी चलचित्रमा स्वर दिएकी थिइन्। उनले २० भाषाहरूमा ११ हजारभन्दा बढी गीत गाएर विश्व कीर्तिमान कायम...