भारतले अन्तिमपल्ट सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पियन ट्रफी जितेको थियो । भारतले उक्त फाइनलमा इङ्ल्यान्डलाई पाँच रनले हराएको थियो । ...