केही दिनअघि इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भइसकेको भन्दै मन्त्रालयले विवरण सार्वजनिक गरेको थियो। तर, वस्तुस्थिति बुझ्दा झा अझै पनि इरानकै नियन्त्रण र थुनामा रहेको पुष्टि भएपछि...