अन्तिम बिदाइ

राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्तिम बिदाइ

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार दिवंगत ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ...