संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा हरेक वर्षको जुलाई ३० तारिखलाई आधिकारिक रूपमा ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’का रूपमा मनाउने घोषणा गरेयता यो दिवस संसारभर औपचारिक रूपमा मनाउन थालिएको हो। ...