गीतको शब्द रचना र लय सिर्जना निर्माता पुन र गायक रसाईली दुवैले मिलेर तयार पारेका हुन्। मौलिकताले भरिएको यस गीतमा हेमन्त कान्छा रसाईलीलाई गायनमा कृष्ण परियार, गीता पाईजा, सुमन थापा...