'केअरगिभर'

'केअरगिभर'का रूपमा इजरायल जान आवेदन दिनेको संख्या मागभन्दा दोब्बर

युद्धग्रस्त इजरेलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार अर्थात् 'केअरगिभर'का रूपमा पठाउनका लागि माग भएको सङ्ख्याभन्दा दोबर बढीले आवेदन दिएको नेपाली श्रम अधिकारीहरूले बताएका छन्। ...

ताजा समाचार