#संसद् #संविधान संशोधन

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस नहुने, कांग्रेसले दलभित्र छलफलको समय मागेपछि सरकार पछि हट्यो

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस नहुने भएको छ । मंगलबार संसद् सचिवालयले विधेयक पेसको सम्भावित कार्यसूची प्रकाशन गरेको थियो । सचिवालय स्रोतका अनुसार सरकारको परामर्शमा विधेयक आजको दैनिक कार्यसूचीबाट हटाइएको...

ताजा समाचार