#ललितानिवासजग्गाप्रकरण #सिआईबी

ललिता निवास जग्गा प्रकरण : १ सय ४३ रोपनी जग्गा हिनामिनाको छानबिनमा ३ सय ७६ आरोपित

काठमाडौं । विभिन्न चरणमा बालुवाटास्थित ललितानिवासको १ सय ४३ रोपनी सरकारी जग्गा हिनामिना भयो । जग्गा हिनामिनामा सार्वजनिक पद र पहुँचमा रहेकाहरुले नै बढी भूमिका खेले । केन्द्रीय अनुसन्धान ब्यूरो...

धेरै पढिएको