#युरोकप

टर्की र नेदरल्याण्डस् युरोकपको क्‍वाटरफाइनलमा प्रवेश

टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण गर्दै गोल फर्काउन मिहिनेत गरेपनि बराबरी भने गर्न सकेन। अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। ...

ताजा समाचार