प्रधानन्यायाधीशको अध्यक्षता रहने न्याय परिषद्मा सर्वोच्चको वरिष्ठतम् न्यायाधीशसहित, कानुनमन्त्री, नेपाल बारको प्रतिनिधि तथा प्रधानमन्त्रीको प्रतिनिधि रहने परिषद्मा न्यायाधीश सिफारिशका लागि मुख्य जिम्मेवारी नै प्रधानन्यायाधीशको हो। तर, प्रधानन्यायाधीशले न्याय परिषद्को बैठकप्रति...