#दासढुंगाबसदुर्घटना

दासढुंगामा बस दुर्घटना : १९ जना घाईते, उद्धार कार्य जारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको...

धेरै पढिएको