काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी गृहमन्त्री लामिछाने पनि पुगेका हुन्।