प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रीहरुलाई बालुवाटार बाेलाए

प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रीहरुलाई बालुवाटार बाेलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहानका लागि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।

आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत अन्य नेताले ओलीको राजीनामा मागेपछि उनले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

मंगलबार स्थायी कमिटी बैठकमा बोल्ने १८ जना सदस्यले नै सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

बैठकमा सरकारको बचाउ गर्ने करिब प्रधानमन्त्री ओली करिब एक्ला थिए।