एनपीएलमा मिलरको पहिलो खेलमै अर्धशतक

एनपीएलमा मिलरको पहिलो खेलमै अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका डेभिड मिलरले पहिलो अर्धशतक बनाएका बनाएका छन् ।

 शुक्रबार सुदूरपश्चिमसँगको खेलमा उनले ३८ बलमा १ छक्का र ५ चौकासहित अर्धशतक बनाएका हुन् ।