बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियारमा निवेदन दर्ता

बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियारमा निवेदन दर्ता

काठमाडौं : निवर्तमान सूचना मन्त्री गोकुल बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता भएको छ ।

अभियानकर्मी प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आइतबार बिहान निवेदन दर्ता गराएका हुन् ।