"किशोरावस्थाका व्यक्तिहरूलाई सामाजिक सञ्जालको सम्भावित हानिकारक प्रयोगसँग जुध्न सघाउन तत्काल दिगो सक्रियताको आवश्यकता छ। त्यस्तो हानिकारक प्रयोगले अवसाद, दादागिरी, चिन्ता तथा पढाइलेखाइमा राम्रो गर्न नसक्ने जस्ता परिणामहरू देखिएका छन्," उनले...
स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा थियो। त्यसपछि अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त यानमा गएका दुई...
काठमाडौं । छोटा भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध नेपालमा खुकुलो बनाइएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गएको कात्तिक २७ गतेदेखि टिकटकमाथि...
चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ। सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको नियमन कसरी गर्ने भन्ने...
नेपाल सरकारले सटही सुविधा नदिएका कारण "झन्डै एक अर्ब रुपैयाँ भुक्तानी नपाएको" भन्दै भारतीय पक्षले नेपालमा बिहीवारदेखि आफ्ना टेलिभिजन च्यानलको प्रसारण बन्द गरिदिएको छ। ...
वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स अन्तरिक्षमा अलपत्र परेको हप्तौँ भइसक्यो । सुनिता र अमेरिकी नौसेनाका सेवा निवृत्त कप्तान बुच विलमोर जुन ५...
हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको...
काठमाडौं । शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ । धेरै टेलिभिजन तथा ब्रोडकास्ट कम्पनीहरूको प्रसारण पनि रोकिएको छ।...
वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने...
काठमाडौँ । स्मार्टफोनमा आगलागी भएको वा फोन पड्किएको खबर हामीले हरेक मौसममा सुनिरहेका हुन्छौँ । कुनै एउटै ब्रान्डको स्मार्टफोनमा मात्रै यी समस्या देखिने पनि होइन...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको...
काठमाडौं । भारतको दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायकलाई दिँदै आएको व्यान्डविथ आपूर्ति रोकेपछि नेपालमा धेरैजसो इन्टरनेट सेवा अवरुद्ध भएको छ । ...
युरोपियन युनियन (ईयू)ले प्रयोगकर्तालाई लत बसाउने जोखिम भएको भन्दै टिकटकको नयाँ फिचरबारे कम्पनीलाई प्रश्न सोधेको छ । टिकटकले यही महिना फ्रान्स र स्पेनमा वाच–एन्ड–गेट–रिवार्डेड भन्दै...