खेलकुद

साफ यू–२० च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशसँग भिड्दै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। ...