खेलकुद

कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…

एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आँकलन गर्न सकिन्थ्यो। क्यानले एनपिएलको उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो। त्यसको...