समाज

सिद्धबाबालाई ३ लाख धरौटीमा छोड्न सुनसरी जिल्ला अदालतको आदेश

सुनसरी : सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने...

ताजा समाचार