समाज

वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल "देशभरि मनसुनी वायुको आंशिक प्रभाव" छ। त्यसका कारणले देशैभरि आंशिकदेखि साधारण खालको मौसम बदली रहेको अवस्था छ। ...