समाज

बुधबारदेखि हराइरहेका तीन वर्षीय हिमांसु घर अगाडिकै नालामा मृत भेटिए

काठमाडौं । सर्लाहीमा नालामा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ। पर्सा गाउँपालिका(५ बस्ने ब्रह्मदेव साहका तीन वर्षीय छोरा हिमांसु साहको मृत्यु भएको हो। ...