समाज

फेरि बढ्यो वायु प्रदूषण, विश्वकै प्रदूषित सहर काठमाडौं उपत्यका

काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । ...