समाज

कित्ताकाट खोल्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

काठमाडौं । सर्वोच्च अदालतले कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलासले सरकारको निर्णय विरुद्ध दायर भएको रिट जारी हुने...