काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं। काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ।

शुक्रबार विहान २ बजेर ५३मिनट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।

५ दशमवल १  रेक्टरस्केलकाे भूकम्पको  केन्द्र विन्दु काठमाडाैं रहेकाे जनाइएकाे छ। भूकम्पको धक्कापछि मानिसहरु सडकमा निस्किएका थिए।