राजनीति

प्रचण्डनिकट मन्त्रीलाई बोलाइएन बालुवाटार बैठकमा, ओलीइत्तरका मन्त्रीहरु सामूहिक राजीनामाको तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श लिएका छन् ।  नेकपाको स्थायी समितिको बैठकमा आफ्नो चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी समिति सदस्य...