राजनीति

गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण प्रधानमन्त्रीले भने : यो एनआरएनएको सफलता हो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण कार्यक्रम शुभारम्भ गरेका छन् । सो अवसरमा उनले एनआरएनका अध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका थिए...