राजनीति

जसपा सांसद  खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । ...