राजनीति

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव

पूर्व मन्त्री आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्। ...