राजनीति

सहकारी छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिको अन्तिम प्रतिवेदनमा हस्ताक्षर भएको छ । समितिका सातैजना सदस्यले हस्ताक्षर गरेका हुन् । ...