राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ । ...