राजनीति

दैलेखेको महाबु गाउँपालिका अध्यक्षमा रास्वपाले छान्यो उम्मेदवार

काठमाडौं । हालसम्म प्रतिनिधि सभा निर्वाचनमात्र लडेको राष्ट्रिय स्वतन्त्र पार्टी अन्ततः स्थानीय तह निर्वाचनमा होमिने भएको छ । रास्वपाले दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा प्रकाश बुढालाई उम्मेदवार...