राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिइन्। ...
उनले गणतन्त्र जनताको तन्त्र भएकाले आफ्नो पार्टीले पनि सोही झन्डा बोक्ने जिकिर गरेका छन्। ‘गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र हैन,’ सभापति लामिछानेले भनेका छन्, ‘गणतन्त्र...
प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै...
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका...
संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने कार्य भइरहेको र यस्ता षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा भएमा सबैदलको एकमत रहेको गृहमन्त्री...
ईद (ईद-उल-फित्र) पर्वलाई मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ। ...
सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। ...
राणा मुखको क्यान्सरसँग लडिरहेका छन्। राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थुनामा नराख्न राप्रपा नेताहरू तथा राणाका आफन्तले प्रहरीलाई आग्रह गरेका थिए। ...
प्रचण्डले तीनकुनेमा आयोजित राजावादीहरूको सभालाई विवेकहीनता, आततायी प्रवृत्ति र हत्याको संज्ञा दिए। उनले चैत १५ गते काठमाडौंमा भएको गणतन्त्र पक्षधरहरूको सभा संयमित तर राजावादीहरूको सभा...
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ४१ जानालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरिदिएको जिल्ला प्रहरी...
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजाबादी आन्दोललाई हिंस्रक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ गर्दै प्रहरीले उनीहरूमाथी अनुसन्धान अगाडि बढाएको छ। ...
उनले राजाले गल्ती गर्यो भने कानूनी कारबाही हुँदैन थियो भनेर प्रश्न गरे । उनले भने,‘राजाले गल्ती गर्यो भने राजामाथि कानूनी कारबाही हुन्छ ? लोकतन्त्रमा त...
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । सहकारी ठगी प्रकरणमा उनी पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका थिए ।
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन्। आइतबारको संसद्मा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएपछि उनले छाती ठोक्दै आफूलाई...