समाचार

यो वर्ष पनि लम्बियो मनसुन, दसैंसम्मै पानी पर्ने

काठमाडाैँ । यसपालि मनसुन लम्बिने भएको छ। मनसुन लम्बिएर दसैंसम्मै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ...