समाचार

पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा शनिवार दुई वटा घर पहिरोले बगाउँदा पाँच जनाको मृत्यु भएको छ। जिल्लाको सोलुदुधकु्ण्ड नगरपालिका वडा नम्बर ९ र १० मा गएको पहिरोमा परेर पाँच जनाको ज्यान गएको...