इक्वेडरको जेलमा भिडन्त हुँदा ६८ जना मारिएका छन् । घटनामा परी २५ जना घाइते भएका छन्। शनिवार राति पेनेटेनसियारिया डेल लिटोरल जेलमा कैदीहरुबीच भिडन्त हुँदा यस्तो भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
सियरा । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९८ भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा हिजो भएको दुर्घटनामा परी अन्य सय भन्दा...
काबुल । अफगानिस्तानको राजधानी काबुलमा सैनिक अस्पताल नजिकै भएको बम विस्फोटनमा परी १९ जनाले ज्यान गुमाएका छन् । घटनामा अन्य ४३ जना घाइते भएका त्यहाँको...
एजेन्सी । ब्राजिलमा बैंक लुट्ने योजना बनाईरहेका २५ जनालाई प्रहरीले गाेली हानी हत्या गरेकाे छ । देशको दक्षिण पूर्वमा पर्ने मिनास गेराइस राज्यमा बैंक चोरीका...
काठमाडौं । अफगानिस्तानमा तालिबानको आतंक दिनहुँ बढ्दै गइरहेको छ। हाल मात्रै तालिबानले अर्को नरसंहार गरेको छ। विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानले १३ जनाको हत्या...
रोम । विश्वका मूख्य आर्थिक शक्तिहरु सम्मिलित जी ट्वान्टी समूहका नेताहरु करको दर घटाउन सहमत भएका छन् । इटालीको रोममा भेला भएका उनीहरुले बहुराष्ट्रिय कम्पनीहरुको...
काठमाडौ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणकाविरुद्ध अहिले भटाभट खोप लगाइदै छ । अधिकांश विकसित मुलुकहरुले कोरोनाविरुद्धको खोप लगाइसकेको भएपनि नेपाल जस्तो विकासोन्मुख...
काबुल । दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ५० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान...
काठमाडौं । अमेरिकी सैनिकको ड्रोन आक्रमणमा आतंकवादी संगठन अलकायदाका एक वरिष्ठ नेता मारिएका छन्। सिरियामा गरिएको आक्रमणमा अलकायदा नेता अब्दुल हमिद अल–मतरको मृत्यु भएको अन्तर्राष्ट्रिय...
सिरिया । सिरियामा त्यहाँको अदालतले जंगलमा जथाभावी आगो सल्काउने २४ जनालाई मृत्युदण्डको सजाय दिएको छ। गत वर्ष उनीहरुले सिरियाका विभिन्न जंगलमा सुनियोजित रुपमा आगो सल्काउँदा...
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ। दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः बृद्धि हुन थालेको सरकारी अधिकारीहरुले जनाएका छन्। बुधबार सार्वजनिक गरिएको...
काठमाडौं । अमेरिकाले नोभेम्बर ८ देखि कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने भएको छ। ह्वाइट हाउसले घोषणा गरेको...
एजेन्सी । भारतको केरलामा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृत्यु भएकामध्ये पाँच जना बालबालिका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कस्मिर । भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ। यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ।...
काठमाडौं । अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ। कान्दहार शहरमा रहेको उक्त मस्जिदमा शुक्रबार गराइएको विस्फोटमा परी ७० जनाभन्दा...